स्थापना: २०७३
जम्मा वडा: १२
जनसंख्या: ४९,२८८
क्षेत्रफल: ७६.८१ ( वर्ग कि.मी.)
समावेश भएका साविक गा.वि.स. वडाहरू: कल्याणपुर जब्दी, अर्नामा प्र.रा., चतरी, ईटारी प्रसाही, डुमरी, मझौलिया, चिकना, विष्णुपुर प्र.रा., भोक्राहा,बेल्हा र भेडिया गा.वि.स.
नया प्रामुख प्रशासकीय को सुवागत तथा पुरानोलाई विदाई! यो परिवर्तनको समयमा, नयाँ प्रामुख प्रशासकीयलाई हार्दिक स्वागत छ! तपाईंको कार्यकालमा सफलता र समृद्धिको कामना गर्दछौं। पुरानो प्रामुख प्रशासकीयलाई विदाई, तपाईंको कार्यकालमा दिनुभएको योगदानको लागि धन्यवाद
कल्याणपुर नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता २०८१ ।
श्री विष्णु चरण माध्यमिक विद्यालय बेल्हामा कक्षा १ देखि १० सम्म पठयपुस्तिका वितरण गरिएको
श्री विष्णु चरण माध्यमिक विद्यालय बेल्हामा कक्षा १ देखि १० सम्म पठयपुस्तिका वितरण गरिएको